Rule 17D
उजुरीको कारवाही सम्बन्धी व्यबस्था
(१) ऐनको दफा २१क. वमोजिम प्रमुख जिल्ला अधिकारी समक्ष परेको इजाजतपत्र प्राप्त संस्था उपरको उजुरी र उजुरी साथ पेश भएका कागज तथा प्रमाण समेत प्रमुख जिल्ला अधिकारीले विभागमा पठाई सोको जानकारी सम्बन्धित उजुरकर्तालाई दिनुपर्नेछ ।
(२) नेपाली. कृटनीतिक नियोगमा बैदेशिक रोजगार सम्बन्धी कुनै गुनासो वा उजुरी पर्न आएमा सम्बन्धित नियोगले त्यस्तो गुनासो बा उजुरी विभागमा पठाउनु पर्नेछ ।